सुष्मा कलेज यस क्षेत्रमै पहिलोपटक प्राविधिक बिषय भित्रयाउने कलेज हो : बोधराज नेपाल
सुनसरीको ईटहरीमा रहेको सुष्मा कलेज प्रदेश नम्बर १ कै उत्कृष्ट कलेजमध्येको एक हो । यस क्षेत्रमै पहिलोपटक प्राबिधिक बिषयको पढाई हुने कलेजको रुपमा यो कलेज स्थापित भएको छ । इन्जिनियरिङ,होटल म्यानेजमेण्ट लगायतका बिषयमा यो कलेज अब्बल रहेको छ । सोही कलेज बाट उत्पादन भएका अधिकांश बिद्यार्थीहरु हाल बिभिन्न सरकारी कार्यलयहरुमा उच्च ओहदामा रहेर कार्यरत रहेका छन ।
सुष्मा कोईराला इन्जिनियरिङ कलेज र सुष्मा गोदावारी कलेज अन्र्तगत बिभिन्न बिषयहरु अध्यायपन हुने यो कलेज एक दशक अघिदेखि सञ्चालित रहेको छ । हरेक बर्ष उत्कृष्ट नतिजा सहित आफुलाई अब्बल सावित गरिरहेको कलेजका प्रिन्सिपल बोधराज नेपाल सँग गरिएको भिडियो कुराकानी :
प्रतिक्रिया