प्रिमियर होटल स्कुल बिद्यार्थीको पहिलो रोजाई बनिसकेको छ : सुनीलकुमार भुसाल

ईटहरी । सुनसरीको ईटहरीमा रहेको प्रिमियर होटल स्कुल धेरै बिद्यार्थीको रोजाई बन्न थालेको छ । होटल म्यानेजमेण्टको बिभिन्न कोर्षहरु सस्तो र सुलभ मुल्यमा पढाई हुनुका साथै आफनै सुबिधासम्पन्न होटल,ईटहरी बेन्कुईट लगायत सञ्चालित रहेका छन ।

करिब अढाई बर्ष अघि फरक योजनाका साथ ईटहरी छिर्नुभएका प्रिमियर होटल स्कुलका (सिईओ) कार्यकारी प्रमुख सुनिलकुमार भुसाल यो स्कुल मात्र नभएर अन्य थुप्रै सम्भावनाहर रहेको र आगामी दिनमा थप सेवा सुबिधा सहित प्रस्तुत हुने लक्ष्यका साथ अघि बढेको बताउनुहुन्छ । प्रदेश नम्बर १ को पर्यटन प्रबद्र्धन र बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय भुसाल सँग बिद्यालयका भावी योजना र चुनौतिका बिषयमा गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…