बराह ब्यापार मात्र गर्दैन सामाजिक काममा समेत उत्तिकै क्रियाशिल छ : मानबहादुर दियाली

नुनदेखि सुनसम्म भन्ने मुख्य नारासहित लामो सयमदेखि सुनसरीको धरान,काठमाण्डौ,पोखरा,हङकङ,लण्डन र पछिल्लो समय दुबईमा बराह समुहले शाखा समेत सञ्चालन गरी ब्यबसाय सहित समाजसेवा समेत गर्दै आएको छ ।

समुह अन्र्तगत डिर्पाटमेण्ट स्टोर,ज्वेलरी,बचत तथा ऋण सहकारी,किचन लगायत कृषि फार्म समेत सञ्चालन भईरहेको छ । धरानबाट करिब १ दशकअघि शुरु भएको ब्यबसाय बिभिन्न मुलुकमा समेत बिस्तार भइसकेको छ । ब्यबसायका अलावा हरेक बर्ष नाफाको केही प्रतिशत समाजसेवामा खर्च गर्दै आएको बराह समुहका धरान प्रमुख तथा उद्योग बाणिज्य संघ सुनसरीका सदस्य मानबहादुर बिश्वकर्मासँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…