सुनसरी टेक्निकल कलेज सबैभन्दा बढी बिषय पढाई हुने नेपालकै पहिलो कलेज हो : लेखी सुब्बा

धरान । सुनसरीको धरानमा सञ्चालित सुनसरी टेक्निकल कलेज एकैठाँउमा सबैभन्दा बढी टेक्निकल बिषय पढाई हुने नेपालकै पहिलो कलेजका रुपमा परिचित रहेको छ ।
बिभिन्न लेभलमा गरी २२ भन्दा बढी टेक्निकल बिषय पढाई हुने सो बिद्यालयले हजारौँ दक्ष जनशत्ति उत्पादन गरिसकेको छ । देश तथा बिदेशमा समेत सो कलेजबाट उत्पादन भएका जनशत्तिले आफनो क्षमता प्रर्दशन गरिरहेका छन ।

लामो समयको अध्यायन र अनुसन्धानपछि बि.स २०५२ सालमा धरानका लेखी सुब्बाले सो कलेज स्थापना गर्नुभएको हो । हरेक बर्ष नयाँ बिषय थप गर्दै अहिलेको अबस्था सम्म आउन उहाँले थुप्रै चुनौतिको सामना गर्नुपरेको छ । उहाँले कलेजलाई यो स्थान सम्म ल्याउनका लागी धेरैपटक फलामको च्यूरा चपाउनुपरेको छ । कलेजको स्थापना,बिगत,बर्तमान र आगामी योजनका बारेमा कलेजका अध्यक्ष लेखी सुब्बा सँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…