ईटहरीका मेयरले विवादित बिषयमा मुख खोले (भिडियो कुराकानी)

इटहरी । प्रदेश नम्बर १ को स्थायी राजधानी ईटहरीमा हुने ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले खुलासा गरेका छन । पूर्वेली न्युज सँग कुराकानी गर्दै उनले हरेक हिसावले ईटहरी प्रदेशको राजधानी बन्न उपयुत्त भएको दाबी गरेका छन । हिँडने मानिसलाई नै ठेस लाग्ने भन्दै बिवादित बिषयमा मुख खोेलेका छन ।

ईटहरीमा भएको सिएफएल घोटला काण्ड,तरहरामा भएको बलात्कार काण्ड,काब्यबाटिकामा क्यान्सर हस्पिटल बनाउने बिषयको बिवाद,ईटहरीमा ६ लेन सडक निर्माणका क्रममा ब्यापारीहरु सँग मिलेर ब्यत्तिगत स्वार्थका लागी लिएको गलत निर्णय लगायत दर्जनौ आरोप खेपेका उनले ती आरोपहरुको खण्डन गरेका छन । प्रस्तुत छ उनीसँगको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…