रत्नपार्कका हिरो मुकुन्दे भन्छन : सन्तान पाउनकै लागी भएपनि एउटी श्रीमती चाहियो (भिडियोसहित)

रत्नपार्ककमा भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरे अर्थात (मुकुन्दे) यतिबेला श्रमितीको खोजीमा भौतारिएका छन । करिब १ दशक रत्नपार्ककको रुपमा बसेर बिभिन्न किसिमका भाषण गर्ने उनी सन्तान जन्माउन र बंश धान्नकै लागी भएपनि एउटी श्रीमती चाहिएको भन्दै आफना आमाबुबा सँग गुहार माग्दै मोरङ पुगेका छन ।

फेसबुक, टवीटर लगायत बिभिन्न सामाजिक सञ्जालमा बिभिन्न किसिमका बिचार ब्यत्त गर्ने र बिवादमा फसिरहने उनले केही समय अघि पत्रकार रवि लामिछानेका बिरुद्धमा अभिब्यत्ति दिँदा आलोचित बनेका थिए । बिभिन्न विवादास्पद अभिब्यत्तिकै कारण पटक पटक चिसो खोरमा पुगेका घिमिरे करिब एक साताअघि मोरङमा लक्ष्मीमार्गमा रहेको घर पुगेर बुहारी सँग विवाद भएपछि उनी बुहारी कुटेको आरोपमा प्रहरी थानामा समेत पुगेका थिए ।

भोजपुरमा जन्मिएर सुनसरीको धरानस्थित पुर्बाञ्चल ईन्जिनियरिङ क्याम्पसमा अध्यायन गरेका र केही समय जागिर समेत खाएका उनी माओबादी द्धन्दकालमा गाँउ गएका बेला बिस्थापित भई जागिर छोडेका थिए । देश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले पठाईदिएको रकमबाट जिवन गुजारा गर्दै आएका उनी अब सक्रिय भएर राजनीति गर्ने बताउँछन ।

आफनो बंश धान्नकै लागि भएपनि आफुले बिहे गर्नुपरेको भन्दै उनले यतिबेला सबैसँग एउटी सुकन्या इन्दिराको खोजी गरिदिन आग्रह गरिरहेका छन । देशको प्रधानमन्त्री हुने र मुकुन्दल्याण्ड निर्माण गर्ने सपना बोकेका घिमिरेसँग देशको राजनीति र समसामयिक बिषयमा गरिएको भिडियो कुराकानी:

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…