काब्यबाटिकाबाट कलाकारलाई खेदाउने निकृष्ट काम : बिक्रमश्री (भिडियाे सहित)

सुनसरीको ईटहरीमा रहेको ईटहरी मेट्रिक्सका संस्थाका अध्यक्ष हुन कलाकार बिक्रमश्री,उनी लामो समयदेखि पुर्बाञ्चलमा मुर्तिकला निर्माण, बिकास र सम्बद्र्धनका लागी लागिपरेका छन । यहि क्षेत्रमा लागेर ख्याति कमाएका उनी पछिल्लो समय मेट्रिक्स को निर्माणमै सक्रिय भएर लागेका छन ।

केही सातायता उनी निक्कै चर्चा र बिवादमा समेत मुछिएका छन । ईटहरीको काब्यबाटिकालाई प्रदेशस्तरीय क्यान्सर अस्पताल बनाउने योजनाअनुसार स्थानीय सरकार अघि बढेपछि उनले कलाकार र उनीहरुको कलाको अपमान गरिएको र उनीहरुलाई त्यस क्षेत्रबाट बिस्थापित गराउने काम भएको भन्दै बिरोध जनाएका छन । उनले अस्पतालको बिरोध नभएर कलाकारिताको अपमान भएको प्रति आफनो ध्यानाकर्षण भएको बताएका छन । उनीसँग गरिएको पुर्बेली संवाद :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…