धरानमा पठन सँस्कृतिको बिकास गराउने अभियानमा छु – मधुप्याला (भिडियाे सहित)

मधु शाक्य (मधुदाई ) सञ्चालक, मधुशाला धरान सुनसरी

 

धरानका प्रिय मधुदाई अर्थात मधु शाक्य जो साहित्य सिर्जना मात्र नभएर, ब्यबसाय अनि धरानमा पठन सँस्कृतिको बिकास गराउने अभिायानमा छन । उनको पसल अगाडी पत्रिका नपढी र चियाको चुस्की नलिई धेरैलाई चित्तै बुझदैन ।

सुनसरीको धरान ९ खहरेखोलामा बि.स २०२० साल भदौ ३ गते मातापिता तेज बहादुर शाक्य र स्व.चित्रकला रार्यको जेठो सन्तानको रुपमा जन्मिएका उनी सानैदेखि साहित्यमा रुचि राखेकै कारण आफुलाई मधुप्याला साहित्यिक नामबाट चिनाउँछन । गणित बिषयमा कमजोर भएकै कारण एसएलसीमा परिक्षा नलेख्दा फेल भएका उनी जीवनको गोरेटोमा कैयौँपटक फेल भएको अनुभव सुनाउँछन ।

धरान ७ को कोशी राजमार्ग सँगै जोडिएको पसल, पसलको एकापट्टि पुस्तकालयकै रुपमा बिभिन्न पुराना देखि नयाँ लेखक सम्मका पुस्तकहरुले टम्म भरिएका रयाक, केही धार्मिक ग्रन्थहरु, आसपासका भित्तामा मधुदाईका बिभिन्न पत्रिकामा प्रकाशित लेखरचनाहरु,बिश्वप्रसिद्ध ब्यत्तिका फोटोहरु, बिभिन्न दार्शनिकका भनाईहरु अर्को भित्तामा सानो चिया पसल, भित्तामा केही डुनोट बिस्कुटहरु अनि सडक किनारा र भित्र रहेका बेञ्चहरुमा उनका ग्राहकहरु यो दृश्य बिहानदेखि गोधुली साँझसम्मै देखिन्छ । उनको पसलमा पग्दा लाग्छ यो कुनै चिया पसल होईन,यो एउटा अथाह ज्ञानको भण्डार हो । उहाँसँग पुर्बेली न्युजका लागी गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…