हिमाल,पहाड र तराई भोल्भो नामै काफी छ : शुशिल श्रेष्ठ

शुशिल श्रेष्ठ ( म्यानेजिङ डाइरेक्टर,एक्स्प्लोर अर्थमुभर्स )

नेपालका लागि भोल्भो निर्माण उपकरणका आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले प्रदेश नं १ अन्तर्गत इटहरीमा समेत नयाँ शाखा संचालनमा ल्याएको छ । इटहरी – ५ पचरुखीमा ग्राहकहरुबर्गहरूको उत्कृष्ट सेवाका साथै भोल्भो र एसडिएलजिका पार्टपूर्जाहरुका साथ शाखा संचालनमा ल्याएको हो ।

कम्पनीले इटहरीमा संचालन गरेको शाखा मार्फत एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले भोल्भो र एसडिएलजिका विभिन्न निर्माण उपकरणहरु एक्स्जाभेटर इसि २१०डि, ग्रेडर जि९१३८ र जि९१९०, क्म्प्याक्टर एसडि ११०बिए, टेण्डेमरोलर डिडि९०बि र न्यूम्याटिक रोलर पिटि२२० को कारोबार गर्नका साथै प्रदेश नं १ का सबै क्षेत्रहरुमा सेवा प्रदान गरिरहेको छ ।

ग्राहकहरुले आवश्यक परेकै समयमा तत्काल सेवा र जगेडा पार्टपुर्जाहरु खरीद गर्न सक्नुका साथै मर्मत सम्भारको कार्यलाई बढी विश्वासिलो र भरपर्दो एवं सुविधा दायक बनाउनका लागि अर्थमुभर्सले दक्ष र ज्ञाता इन्जिनियरहरु, मेन्टिनेन्स प्राविधिकहरुको एक समुह १०ः१ उपकरणको अनुपातमा प्राविधिक रहने गरी आवासीय सर्भिसको नै व्यवस्था गरेको जनाइएको छ । भोल्भो र यसका सेवाहरुका बारेमा श्रेष्ठसँग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…