धरानमा कांग्रेसकाे जित पक्का छ – तिलक रार्इ (भिडियाे सहित)

सुनसरी / धरानमा यसपटकको निर्वाचनमा जसरी पनि जितेर नेतृत्व आफ्नो पक्षमा ल्याउने कसरतमा लागेको मेयरका उम्मेदवार तिलक राईले बताए । धरानबाट पटकपटक अरु दलले जित्दा जनता सन्तुष्ट नहुदाँ यसपटक काँग्रेसलाई फाइदा पुग्ने उनले जनाए । ‘धरानमा उपमहानगरपालिका र अन्य दलले ल्याएका योजनाप्रति जनताले विश्वास गर्ने वातावरण नभएकाले गर्दा यसपटक काँग्रेसको विकल्प छैन,’ उनले भने । उनका अनुसार, अहिलेसम्म एकीकृत सम्पति कर, बसपार्क, एअरपोर्ट, खानेपानीलगायतका योजना सञ्चालनमा जनता हतोत्साही भएका छन् ।

धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासयी बन्दै गएकाले गर्दा सुधार गर्ने, सुकुम्बासी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने, सेउती–सर्दुको दोहन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने, केबलकार सञ्चालन गर्नेलगायतका चुनाबी एजेन्डा सुनाए । उनका अनुसार, धरानको अव्यवस्थित बसपार्कलाई व्यवस्थित बनाउनेछ । साथै, धरानको समृद्दि र विकासमा अहोरात्र लाग्ने बताए ।

भिडियाे

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…