मिस टुरिजम नेपाल २ कि बिजेता मेघा भन्छिन् – प्रेम प्रस्ताव त धेरै अाउछन तर…..

धरानमा सम्पन्न मिस टुरिजम नेपाल सिजन २ काे उपाधि हात पार्न सफल धरानकि १९ बर्षीया मेघा रसाइली अहिले सेलिब्रेटी बनेकी छिन । बिगतकाे दिनहरूमा घरकाे एउटा बन्द काेठा र चुलाे चाैकामा सिमित रहने युवती अाज एकाएक सेलिब्रेटी बनिदा प्राप्त हुने हाैसला र नेपालकाे पर्यटकिय क्षेत्रहरूकाे बिकास संग पर्यटन ब्यवसायहरूलार्इ प्रवर्दन गर्नकालागि के कस्ता उपायहरू अपनाउन सकिन्छ ? यस्तै समसामयिक बिषयमा मिस टुरिजम नेपाल सिजन २ की बिजेता मेघा रसाइलीसंग गरिएकाे छाेटाे कुराकानी –

मिस टुरीजम नेपाल सिजन २ काे उपाधी जितेपछि अनुभव कस्ताे गरिरहनुभएकाे छ ? 

एकदमै खुशी अनुभव गरिरहेकाी छु । मैले मेराे जिवनकाे पहिलाे खुडकिलाे पार जस्ताे अनुभव हुदैछ । यसमा केहि सफलता पाउ जस्ताे लागिर्रहेकाे छ ।

के तपाइलार्इ लाग्थ्याे कि म नै याे मिस टुरीजम नेपालकाे उपाधी जित्छु भनेर ? 

साेच्न त यहा अाएर प्रतिष्पर्धामा भाग लिनेहरू सबैले याे उपाधी मै जित्छु भन्ने साेच्नुभएकाे थियाे हाेला । सबैले कडा परिश्रम पनि गर्नुभएकै हाे तर त्याे परिश्रम भन्दा मेराे परिश्रम बढी भउर हाेला मैलाे मिस टुरीजम नेपाल सिजन २ काे ताज पहिरन सफल भए ।

याे प्रतियाेगिता भन्दा अघाडी तपाइले मिस बिश्वकर्माकाे फस्ट रनर अपकाे उपाधी हात पारिसक्नुभएकाे छ । त्याे उपाधी र अहिले पाएकाे उपाधीले तपाइमा कस्ताे उर्जा प्रदाग गरेकाे छ ? 

मैले त्यतिबेला पाएकाे उपाधी र अहिले पाएकाे उपाधी दुवैले एकदमै खुशी तुल्याएकाे छ। त्यसमापनि मिस टिन बिश्वकर्मा भनेकाे एउटा जातीकाे कार्यक्रम थियाे तर याे मिस मुरिजम भनेकाे सिंगाे नेपालकाे पर्यटकिय क्षेत्रकाे बिशेषता संग जाेडिएकाे महत्वपूर्ण बिषय हाे । यसलाृइ म सदैव अात्मसाथ गर्दै अघि बढने छु ।

तपार्इ साइन्स पढने बिद्यार्थी अचानक त्यस्ताे के माेड चल्याे र साइन्स छाडेर शाैन्दर्य प्रतियाेगितातिर जाेड दिनुभयाे ? कारण चै के हाे ? बताइदिनुस न ! 

अब त्याे त सानैदेखीकाे सपना थियाे तर सानै देखी बाेकेकाे सपना कमैकाे मात्र पुरा हुदाे रहेछ । मेराे घरकाे अार्थिक अवस्थाले साथ दिएन । मैले साइन्स त्यागेर म्यानेजमेन्ट पढनुपर्याे जब मेराे प्लस २ सकियाे तब एक अाफन्तबाट मिस टुरीजम खुलेकाे जानकारी प्राप्त भयाे अनी अाफुभित्र रहेकाे कला , ट्यालेन्ट बाहिरकाे दुनियामा देखाउनुपर्छ जस्ताे लाग्याे र यसैमा हातहाले अन्तत सफलतापनि पाउ ।

भनेपछि मिस टुरिजम नेपाल २ काे उपाधी तपाइले हात पारिसक्नुभयाे अब तपाइमा कन्फिडेन्स चै कतीकाे बढिराछ ?

पहिला म अाफ्नाे काेमा मात्रै सिमित रहने केटी अाज याे स्थानमा अाइपुग्नु अाफैमा हाैसला हाे । अाफुले पाएकाे सम्मानलार्इ कदर गर्दै अघि बढने जमर्काे गर्दैछु ।

अब तपाइकाे अागामी याेजना चै के छ ? नेपालमा यस्ता शुन्दरी प्रतियाेगिताहरू धेरै खुल्छन त्यसमा पनि भाग लिने कि यतिमै सिमित रहने ? 

मिस टुरिजम नेपालकाे बिजेता बनेर ताज पहिरिनुनै मेराे जिवनकाे ठुलाे उपलब्धी हाे । अरू प्रतियाेगितामा भन्दा पनि म एक पटक मिस नेपालमा भाग लिन चाहन्छु याे मेराे कलेज पडदै देखिकाे सपना पनि हाे । त्याे चै तत्काल हइन केहि बर्ष ग्याप राख्छु तर अहिले चै अाफ्नाे पढाइलार्इ निरन्तरता दिन्छु ।

मेघाजी तपाइले मिस टुरिजमकाे उपाधीसंगै एयर हाेस्टेजकाेलागि अवसरपनि प्राप्त गरिसक्नुभएकाे छ अब तपार्इ एयर हाेस्टेजमा जागिर खाने या पढ्ने ? 

याेत साेच्ने पर्ने कुरा छ म परिवार संग सल्लाहा लिएर मात्रै अघि बढने छु । जब भन्दापनि अाफ्नाे करियर बनाउनतिर लाग्नुपर्छ भन्ने मेराे उद्येश्य हाे ।

जस्तै यस्ता शाैन्दर्य प्रतियाेगितामा भाग लिनुभन्दा अघि अायाेजकहरूले भनेकाे मान्नुपर्ने , उनिहरूलार्इ खुशि बनाउनुपर्ने भन्ने धेरैकाे गुनासाे छ तपाइले कस्ताे अनभव पाउनुभयाे ?

मलार्इ त्यस्ताे कुनै अनुभव भएन यहाँ जति पनि अायाेजक टिमहरू हुनुहुन्छ उहा अभिभावक सरह हुनुहुन्छ । उहाहरूले सदैव हाम्राे भलाे चिताउने कुराहरू गर्नुभएकाे छ । मलार्इ याे मात्र हइन कुनै शाैन्दर्य प्रतियाेगितामा त्यस्ताे प्रकारकाे ब्यवहार हुन्छ जस्ताे चै लाग्दैन ।

तपाइ धरानमै जन्मनुभयाे, धरानमै हुर्किनुभयाे र १९ बर्षकाे सानै उमेरमा मिस टुरिजम नेपाल सिजन २ काे उपाधिपनि जित्नुभयाे । अब तपाइ याे पर्यटन क्षेत्रकाे बिकासकाेलागि के कस्ता पहलहरू गर्नुहुन्छ त ? 

हामि धेरै ठुलाे काम गर्न त सक्दैनाै तर प्रयास अवस्य गर्छाै । अाेझेलमा परेका पर्यटकिय क्षेत्रहरूकाे बिकाशकालागि सरकार समक्ष बिशेष पहल गर्छाै साथै स्थानीय पर्यटकिय क्षेत्रहरूलार्इ सदैव सफा र सुन्दर राख्न स्थानीय सराेकारवालाहरूसंग सहकार्य गरि अघि बढने छाै । अनी अान्तरिक तथा बाहिय पर्यटकहरूकाे गन्तब्य स्थानहरूलार्इ अझ प्रभावकारी बनाएर नेपालका पर्यटन ब्यवसायलाृइ पनि प्रवर्दन गर्ने काम गर्नेछाै ।

अलि कति प्रसंग बदलाै ! तपाइ अहिले सम्म कुनै ब्याक्तीकाे प्रेममा पर्नुभएकाे छ या छैन ? प्रेम प्रस्ताव त धेरै अाउछन हाेला ?

प्रेम भन्दा पनि लाइफमा सबैकाे एउटा साथी त भइ नै हाल्छ मेराे पनि मिल्ने साथीहरू चै धेरै छन तर जिवनसाथी छै बनाएकाे छैन अहिलेकाे समय भनेकाे अाफ्नाे क्यारियर बनाउनु हाे त्यसैले यस्लाृइ अात्मसाथ गर्दै अघि बडने हाे । प्रेम प्रस्ताव चै धेरै अाउछन र अाइपनि रहेका छन तर मैले अघिनै भने नी यतिबेला भनेकाे अाफ्नाे भिवष्य बनाउने हाे प्रेमकाे चक्करमा पर्ने हइन र पर्दिन पनि ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामि किशाेरी तथा युवतीहरू घरकाे चुलाे चाैकामा मात्र सिमत नरहाै । मिस टुरिजम जस्ता अनेकाै प्रतियाेगिताहरू खुलेका हुन्छन त्यसमा अाफुभित्र रहेकाे कला देखाउन पछि नपराै । जसरी म साधरण केटीबाट एउटा सेलिब्रेटी बनेकी छु त्यसरी नै तपाइहरूपनि अाफ्नाे मेहनतबाट देशकालागि केही गर्नुस यहि भन्न चाहन्छु ।

प्रस्तुती ः नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…