नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्छ : शेखर कोइराला
![](https://snowberry.prixacdn.net/media/gallery_folder/shekhar-koirala-photo_mtoC7Bqueo_lobuav7fdna8por8gkxrks6k9a6vugmgjzoxjczazszaxpjexdfqxcse5tvk.jpg)
मोरङ, १५ मंसिर । कांग्रेस नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।
कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् । गठबन्धन दलले कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने बताएका उनले उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए ।
कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको छ । सभापति शेरबहादुर देउवा, गगनकुमार थापासहितका नेता दलको नेता बन्ने दौडमा देखिन्छन् । तर, कोइरालाले भने पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने बताए ।
![एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित](https://snowberry.prixacdn.net/media/gallery_folder/ghanshyam-prabhu_l4LWClGBtv_htaejyggww3tunroznixl0wsfqkbuutpmrmzhcqiqwmgvpgom7thtffpofdu.jpg)
एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित
![कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/congress-yemale-jasapa-685x457-1_jaNGf4M4E4_7xj0iadotw6au8debgm9tllibayxxrqv2jbchd4ssxmxybq9qlcuqpprhm6b.jpg)
कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने
![निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/matgananavotecounting-1652623341_feyHSY0EsE_vlyvqdo4t45mu4fst9gns56v2vc3iz5ixxntgqngsqxvzjwempcgj1m2alei.jpg)
निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…
![सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?
![रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ](https://snowberry.prixacdn.net/media/gallery_folder/rabindrad1669100559_MLzRfKPwv6_7cntendy4uaqysyfzrjqvkrhaupgqp66sr4tnqo0dpvddkgoy1po4onkbiwd.jpg)
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ
![रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_swCbjeCFuJ_g5tmn521l6putdxzbc1ksra3djt81aqxbhy4mselycg3b89loktrcvvnskqe.jpg)
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी
![प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/1610345877_Nirbachan_aayog_ljDOKpkoNs_f3wzuajgrhw9akabtk8jr6qeptznzzqvqlpugmtnv7ix9fqfp1wukytuw7ln.jpg)
प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक
![बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता](https://snowberry.prixacdn.net/media/gallery_folder/DSC_3109-001_mcp1BUuqFD_m3lojdty6ofib15qcy0ll6pmp0l9a5ark1tmgwz6mkrdfmiiukfuv1x89dwc.jpg)
प्रतिक्रिया