बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Election_Comission_Pradesh_Pratinidhi_Sava_Chunav_tISUe4JTB1_j5klccpkeqzyn13wazdfmrdleotqdn05awjgqlm8bhv57x7aw3y4k6khrvtp.jpg)
काठमाडौं / बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।
बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित नै छ ।
कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ ।
आयोगको बैठक मंगलबार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताए ।
स्याङ्जा २ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दाबी गरिएको छ भने बाजुरामाको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृत्यु भएको थियो । यहाँ पनि बुथ कब्जाको आरोप लाग्दै आएको छ ।
आयोगले विवादितमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ ।
![एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित](https://snowberry.prixacdn.net/media/gallery_folder/ghanshyam-prabhu_l4LWClGBtv_htaejyggww3tunroznixl0wsfqkbuutpmrmzhcqiqwmgvpgom7thtffpofdu.jpg)
एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित
![कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/congress-yemale-jasapa-685x457-1_jaNGf4M4E4_7xj0iadotw6au8debgm9tllibayxxrqv2jbchd4ssxmxybq9qlcuqpprhm6b.jpg)
कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने
![निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/matgananavotecounting-1652623341_feyHSY0EsE_vlyvqdo4t45mu4fst9gns56v2vc3iz5ixxntgqngsqxvzjwempcgj1m2alei.jpg)
निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…
![सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?
![रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ](https://snowberry.prixacdn.net/media/gallery_folder/rabindrad1669100559_MLzRfKPwv6_7cntendy4uaqysyfzrjqvkrhaupgqp66sr4tnqo0dpvddkgoy1po4onkbiwd.jpg)
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ
![रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_swCbjeCFuJ_g5tmn521l6putdxzbc1ksra3djt81aqxbhy4mselycg3b89loktrcvvnskqe.jpg)
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी
![प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/1610345877_Nirbachan_aayog_ljDOKpkoNs_f3wzuajgrhw9akabtk8jr6qeptznzzqvqlpugmtnv7ix9fqfp1wukytuw7ln.jpg)
प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक
![बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता](https://snowberry.prixacdn.net/media/gallery_folder/DSC_3109-001_mcp1BUuqFD_m3lojdty6ofib15qcy0ll6pmp0l9a5ark1tmgwz6mkrdfmiiukfuv1x89dwc.jpg)
प्रतिक्रिया