सुनसरी ४ माकांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

काठमाडौं / सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।

एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

प्रतिक्रिया