अनलाइनकाे माध्यमबाट प्रभावकारी शिक्षा प्रदान गरिरहेका छाै : केशव भट्टराई

इटहरी / सुनसरीको इटहरीमा रहेको पिसजोन माध्यमिक विद्यालयका प्रिन्सिपल केशव भट्टराईले अनलाइनको माध्यमबाट विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा प्रदान गरिरहेको बताएका छन् । प्रिन्सिपल भट्टराईले अहिलेको प्रविधियुक्त आधुनिक समयमा धेरै विद्यार्थीहरुको पहुँचमा अनलाइन भएकोले कक्षा संचालन गरिरहेको बताए । उनले अनलाइन पहुँचमा नहुने विद्यार्थीहरुको लागि पनि विविध पद्धतिको माध्यमबाट पठनपाठन गराईएको बताए । भट्टराईले अनलाइन टेन्ट पनि गरिएको बताउँदै अभिभावकबाट शुल्क लिनका लागि मात्र अनलाइन कक्षा संचालन नगरेको उल्लेख गरे ।

प्रिन्सिपल भट्टराईले अनलाइन कक्षा उपयोगी तथा अति नै प्रभावकारी भएकोले यसलाई राम्रो बनाउँन सरकारले पनि अनुगमन गरेर अझै सस्तो रेटमा इन्टरनेट सुविधा दिनु पर्ने उल्लेख गरे । उनले अर्को प्रसङ्ममा पूर्विली न्यजसँग कुराकानी गर्दै अभिभावकले अहिले सम्म अनलाइन कक्षाको शुल्क नदिए पनि शिक्षकलाई सकेको तलव सुविधा विद्यालयले दिइरहेको बताए ।

प्रिन्सिपल भट्टराईले अब अभिभावकले शुल्क तिरेर विद्यालयलाई सहयोग गर्नु पर्ने बताउँदै खाली दिमाख सैतानको घर भएकोले कोरोना कहरलाई पनि अवसरको रुपमा लिएर राम्रो तथा रचनात्मक काम गरि अघि बढ्नु पर्ने उल्लेख गरे । भट्टराईसँग कोरोना कहरको समयमा विद्यालयको वर्तमान गतिविधि , भावी योजना तथा शिक्षा क्षेत्रको बारेमा गरिएको समसामयिक भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…