कस्तुरी कलेजले प्रबिधिलाई प्रयोग गर्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिएका छाै : भुपेन्द्र न्यौपाने

इटहरी । ब्यबस्थापन बिषयमा प्रदेश १ मा ख्याती कमाएको ईटहरीस्थित कस्तुरी एकेडेमीले यसै बर्षदेखि कक्षा ११ मा बिज्ञान बिषयमा समेत अध्यापन गराउने भएको छ । बिद्यालयले बिज्ञान बिषयको भर्ना समेत शुरु गरिसकेको छ । बि.स २०५५ सालमा २६ जना बिद्यार्थीबाट उच्च माबि शुरु गरेको एकेडेमीले २२ बर्षको अबधिमा आफुलाई प्रदेश १ को अब्बल एकेडेमीका रुपमा स्थापित गरिसकेको छ ।

भौतिक पुर्बाधार निर्माण,ल्याब ब्यबस्थापन लगायतका संरचनामा ईटहरीकै अब्बल मानिएको कलेजले लकडाउनका बिच पनि प्रबिधिलाई प्रयोग गर्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिएको छ । कलेजको भावी योजना र बर्तमान शिक्षाको अबस्थाका बारेमा कस्तुरी एकेडेमीका प्रिन्सिपल भुपेन्द्र न्यौपाने सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया