अभिभावककाे साथ सहयाेग तथा विद्यार्थीहरुकाे प्रगति देख्दा खुसि लाग्छ : देवी सिटौंला

माेरङ जिल्ला अन्तर्गतकाे शिक्षा क्षेत्रमा देवी सिटौंला परिचित नाम हाे । उहाँकाे जन्म वि. स. २०२८ सालमा पिता स्व. गंगाप्रसाद सिटौला तथा माता राधिका सिटौलाबाट हालकाे सुन्दरहरैंचा ७ गाेठगाउँमा भएको हाे । सिटौला विगत २ दशक भन्दा बढी समय देखि माेफसलकाे शिक्षा क्षेत्रमा रहेर काम गर्दै अाउँनु भएको छ । शिक्षा क्षेत्रमा विगत लामाे समय देखि अनुभव हासिल गरेर यसैमा रमाईरहनु भएका सिटौला शिक्षित स्वभावका धनि , सरल तथा संर्घषबाट सफलता प्राप्त गरेकाे व्यातित्वका रुपमा समेत परिचित हुनुहुन्छ ।

विभिन्न सङ्घ संस्थाहरुमा समेत कार्यरत रहनु भएका सिटौला शिक्षाबाट समाजकाे हित हुने कार्य गर्न रुचाउँनु हुन्छ । उहाँ शिक्षाबाट नै सबैकाे हित र विकास हुन्छ भन्ने मान्यता समेत राख्नु हुन्छ । शिक्षासेवी सिटौला प्याब्सन माेरङकाे सहकाेषाध्यक्ष तथा ज्ञानज्याेति इग्लिस स्कुल गाेठगाउँकाे प्रिन्सिपल समेत हुनुहुन्छ । सिटौलासंग उहाँको विद्यालयकाे गतिविधिमा केन्द्रीय रहेर शैक्षिक तथा समसामयिक सन्दर्भमा गरिएको भिडियाे कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…