घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1495599883virgin_zHA6OvwbhE_hmsifos5o9gdq7dx7au6fwwucfca6mziuznfvypafbdxe8gerpmrvxlzhse6.jpg)
एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अस्ट्रियन ती युवतीले एक व्यावसायिक अनलाइनमा यस्तो घोषणाका साथ विज्ञापन दिएकी हुन् । किम नाम गरेकी ती युवतीले आफ्नो कुमारित्वको प्रारम्भिक मूल्य ८६ हजार ६ सय ४० पाउन्ड (एक लाख युरो) राखेकी छन् । सबैभन्दा बढी मूल्य दिनेलाई आफूले कुमारित्व बेच्ने उनले जनाएकी छन् ।
उनले आफू पूर्णतया कुमारी रहेको दाबी गर्दै चिकित्सकीय प्रमाणपत्र रहेको बताएकी छन् । यद्यपि विश्वास नलागेको खण्डमा कुमारित्व खरिद गर्नेले आफ्नो कुमारित्व परीक्षण गराउन सक्ने पनि उनले बताएकी छन् । कुमारित्व बेचेको रकमको २० प्रतिशत भने उनले मध्यस्तकर्ता व्यावसायिक कम्पनीलाई दिने शर्त राखिएको छ ।
ती युवतीले घर, कार खरिद गर्नका साथै आफ्नो पढाइ खर्चका लागि आफूले यो कदम उठाउन लागेको प्रष्ट पारेकी छन् । उनी जर्मनी वा अस्ट्रियाको भियनामा अध्ययन गर्न चाहन्छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनी जर्मन र अस्ट्रियन दम्पत्तीकी छोरी हुन् ।
उनले कुमारित्व खरिद गर्ने व्यक्ति जुनसूकै देशको नागरिक भए पनि आफूलाई स्वीकार्य भएको बताउँदै सम्झौताबमाजिम आफू जहाँ गएर पनि कुमारित्व सुम्पिन तयार रहेको बताएकी छन् । तर त्यसका लागि यात्रा खर्च भने खरिदकर्ताले नै व्यहोर्नुपर्ने उनको शर्त छ । एजेन्सी
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_MaQ1FXVZno_cj2ek4neende0gxzwhsbeuyyyhuhqf2yu0vixapxdggxawllcyklizj0egjm.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_0VCfIM0a05_gg4touzwk5q9ikfznyhmi6zqjmeu9lp9b5lcpzv0u3jbb8eqwlmmryrttmpw.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया