यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kissing-nurse-final_tCB7uvhITU_btlyy6rvraz4zkkqauygkg7w63mcj3gs4urjkztmpgvngrudgxpc9keotov6.jpg)
एजेन्सी । चुम्बन भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाको चुम्बनलाई सम्झन्छौं । चुम्बनको महत्व सबैलाई थाहा होला तर, कतिपय चुम्बन यति महत्वपूर्ण हुन्छ कि त्यसले एउटा इतिहास नै रच्न सक्छ । ‘टाइम म्यागजिन’ले केहीअघि इतिहास नै रच्ने पाँच उत्कृष्ट चुम्बनको फोटो सार्वजनिक गरेको छ ।
सन् १८८७ मा अगस्ट रोडिन्स स्कुल्प्तुरेले ‘द किस’ नाम गरेको पेन्टिङ (तस्वीर) पहिलोपटक सार्वजनिक गरेका थिए । नांगो एक जोडीको उक्त चुम्बन आजसम्म पनि विश्वप्रसिद्ध मानिने टाइम म्यागजिनले उल्लेख गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया संग्राहलयमा यो तस्वीरमा आधारित मूर्ति नै बनाएर प्रदर्शनमा राखिएको छ ।त्यस्तै, अर्को विश्वप्रसिद्ध चुम्बन हो, ‘द किस’ नामक फिल्ममा खिचिएको १९ सेकेन्ड लामो चुम्बनको दृष्य ।
उक्त दृष्य सन् १८९६ मा थोमस एडिसनले भिटास्कोप सिनेमा प्रोजेक्टरबाट खिचेका थिए । उक्त दृष्यमा एक–अर्कासँग कुरा गर्दै चुम्बन गरिएको छ ।
उक्त चुम्बनको दृष्य त्यतिखेरको अमेरिकी समाजमा आपत्तिजनक र अश्लील भन्दै निकै आलोचित भएको थियो । सन् १९४५ मा अल्फ्रेड आइसेन्सटेइड्टले खिचेको चुम्बनको दृष्यलाई तेस्रो नम्बरमा राखिएको छ ।
‘भिजे डे इन टाइम्स् स्क्वायर’ नाम दिइएको उक्त फोटो दोस्रो विश्वयुद्धको अन्त्यको खुसियालीमा दुई प्रेमी–प्रेमिकाको भेटलाई अल्फ्रेडले ‘लाइफ म्यागजिन’का लागि आफ्नो क्यामेरामा कैद गरेका थिए । उक्त फोटोमा एउटी नर्सलाई उनका प्रेमीले चुम्बन गरेका छन् ।
त्यसैगरी, अर्को विश्वप्रसिद्ध चुम्बन सन् १९६८ मा रोक्को मोराविटोले खिचेको ‘किस अफ लाइफ’ नामक फोटो हो ।मोराविटोले बिजुलीको पोलमा जोखिम मोलेर काम गरिरहेका दुईजना केटा साथीहरुको फोटो खिचेका थिए । यो फोटोले पहिलोपटक फोटोतर्फको विश्वप्रसिद्ध पुलित्जर पुरस्कार जित्न सफल भएको थियो ।
पाँचौ विश्वप्रसिद्ध चुम्बन सन् १९७९ मा तत्कालीन सोभियत नेता ब्रेज्ह्नेव र पूर्वी जर्मनीका राष्ट्रपति एरिक होनेक्करले जर्मनीको ३०औं जर्मन लोकतान्त्रिक गणतन्त्रको अवसरमा गरेको चुम्बन मानिएको छ । ‘क्रेमलिन किस’ नाम दिइएको उक्त चुम्बनलाई रसियन चित्रकार दिमित्री भ्रुवेलले बर्लिनको पर्खालमा कोरेर क्याप्सनमा लेखेका थिए–‘भगवान मलाई यो खतरनाक प्रेम सम्बन्धबाट बचाऊ ।’
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_QEgdGIhJ8g_akowo5qtpym0yaouw61i6wkekrrn282fcdm5kty9tacqk0jpnrll6tw4dycw.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_wvDPlBi75s_nmpnukoltarv8iwp3qbjiyaryibhsuhbgygvvt8qg8myxxcnd2hcmm4i003z.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया