विराटनगरको नोबेल अस्पताल अव पब्लिक कम्पनी

बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो ।

नोबेलसहित चिकित्साा शिक्षा अध्यापन गराउने ६ वटा कलेजको नाम परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जसमा होप इन्टरनेसनल कलेजको नाम परिवर्तन गरी होप इन्टरनेसनल कलेज एण्ड हस्पिटल प्रालि, कर्णाली कलेज आफ हेल्थ साइन्स प्रालिबाट काठमाडौं मल्टिपल कलेज प्रालि, नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनको नर्भिक कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कायम गरिएको छ ।

श्री मेडिकल एण्ड टेक्निकल कलेजको नाम परिवर्तन गरी श्री कलेज अफ टेक्नोलोजी प्रालि, सान इन्स्टिच्युट अफ नर्सि प्रालिको नाम शुभेच्छा इन्टरनेसनल हस्पिटल प्रालि बनाइएको छ । परिवर्तित नामहरू कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको …

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको  आक्रोश (भिडियाे )

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको आक्रोश (भिडियाे )

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै उपचार

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै …