तरहराकाे पानीपीयामा बुलेराे दुर्घटना , विवरण आउन बाकी

इटहरी । भाेजपुर देखी इटहरी तर्फ आउदै गरेकाे बुलेराे मंगलबार तरहराकाे चारकाेसे झाडी अन्तरगत पानीपीयामा दुर्घटना भएकाे छ । तरहरा प्रहरीका अनुसार बुलेराेमा ११ जना सवार थिए । उनिहरूकाे विवरण प्राप्त भएकाे छैन । घाइतेहरूकाे अवस्था सामानय रहेकाे पनि प्रहरीले जनाएकाे छ । घाइतेहरूकाे तरहरा र धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेकाे पनि प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित