सोलुखुम्बुमा २ दिनदेखि बेपत्ता युवक मृत अवस्थामा भेटिए

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पाका एक किशोर कृष्ण बहादुर खड्का मृत भेटिएका छन ।

एक युवतीसँग प्रेममा रहेको र उनले धोका दिएपछि खडकाले आत्महत्या गरेको स्थानीयले बताएका छन् । उनी २ दिन अघि बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा घर भित्र झुण्डिएको आवस्थामा फेला परेका र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित