प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङमा

सुन्दरहरैचा  / : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ अाइपुगेका छन् । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन् ।

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित