लमजुङ । विविधताको खानी हो लमजुङकाे घलेगाउँ। शीरमा सुन्दर सेतो हिमाल। मध्य भागमा जङ्गल। अनि फेदमा घलेहरूको बाहुल्यता रहेको गाउँ। ऐतिहासिक तथा पर्यटकीय रूपमा महत्त्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षे…