यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Rastra-Bank_JtOvRX8fLM_9giodvoalenxwnn52jwhl9ppp9ato3fellej3q0k5mwu8otfrklhzy132dhb_CbLN3923St_izf9tsbsl60hrhi7zaehrkaonsgiacqeglyydf9qwtycs6cnsnrifps2zpx4_StO5OIER5J_ejhaacnr7mefh3dagbx1flqdpmtyvbsidfgplp0jfva18ufdtqfkvwkk00el_ALTRQh6lRH_tysuourvrpen1njek6mvdaw4lfblddhy873tdq0qpy5qhwqffyv8zrrxekhj_uvGFinITd0_ziedsu6vxsjxzolxvjw0kr3hepfywwzmay8upm93ysuwrcahlhhwceixfxak_JHRlz5HRGT_hb7zlfv18kaek7oxs2xiqsngwkgklrlqiarlouyenz3avipisf28vuldk1x4.jpg)
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो घटेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।
अघिल्लो दिनको तुलनामा बिहिबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको छ ।यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो । यसैगरी आज ७ पैसाले घटेरे युरोको एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ कायम गरिएको छ । बुधबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०७ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ १७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८६ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ १४ पैसा र बिक्रीदर २८ रूपैयाँ २६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
![डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/prabhu-pkr_yatayat_8TZ9oDXJMu_ff4q3aauvarnq18wmu7jes2qrmqbp9adrdwpstck5smc8nywqces3v0wl1ss_NcSJMJ3pgG_p4jbbq0wwh2ugdofoq03gwouomrmsq8dezgpooqswbbckl5eeaspdgy5dhzj.jpg)
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
![वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/interest-decrease_JQ71sbmKxQ_4evhxgtmsolwzrjqjailkwjx1lixol7pwjdkcjlwywp9isl7wgmkgmkfmsya_uU4jgxsIBq_qyvjwhayi1fwnpasra9vznlbmns0mjh1ec9entnpcpkimqen74wwg4regehy.jpg)
वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
![वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/15113661809891430478_rsBxA0qJuD_pi9sgdfleeoad6d6wzzs9wdc1sveipjupstwz5upzrva1ru959ds331rdzsu_QyDSdkdR0D_5wayrfqujny8m3funkazs1wss5fvepbmdklry7u7oga5wxovxmtjo7yi7hvt.jpg)
वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
![विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Bideshi-Mudraa_QKzP29oQLB_jdndsgceud2si8lgicxjsrxtla6jlo3fqk8av3erchozpez3ribrdtfulhlh_ecNDHPUNX0_tgeufuzbgkopyt36mprdwjqzj2anqdr7yyeq1iscnpb4qpychfmdadk4jpet.jpg)
विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो
![भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2207_sqWPpgsaLv_quskyfut75oideshnf3olxujp9zrlae20uregkhlkuxnyi6gvrtud60q2r7o_RRTd1rv4Pj_pvf6sh2buvcdljqho25e5ea2aghes2h0u7estx5gxcfruvw7cmh57kakiwi5.jpg)
भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर
![संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rastra-bank_LfysPo8fjI_wvnttts7cgzo1pustn8xzxqvoctok86pidhwj2ttaoponhmarc7wn66ft9im_DvtWpU04SH_pfzlezonqhr3uudmdo3u8bywrpcciyzhgyopigmqu2vffvaj7uvlr4hacraf_l86KzMnqlT_g0uzkccy9nss7hu5qlktgqdgryvx9zrx5km1wrakn0upwph5iybnufrm17vx.jpg)
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
![सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse-bridhi_HpCYmpSJGZ_yyb5rczcwqf92byyrwc9zyp8e2gytqxxnpc13rcexvfcvdltqszy2anwjjpu_etNOXoifW8_odvfz9nqdgfyfjoyxzt38jdlryytklyx6yeh6njel6ljrmts9z2l6ektd9bj.jpeg)
प्रतिक्रिया