आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैया बढी

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा कायम भएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४३ रुपैयाँर बिक्री दर ८५.८२ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९ पैसामा काराेबार गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरिएकाे छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा खरिदबिक्रीकाे अनुमति दिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा विक्रीदर ४३१.३८ पैसा रहेको छ ।

ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

आजको बिदेशी मुद्राको बिनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी
प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो नेप्से
_n10LrhoTnH_gld1v9h08wnmrhjoaeyivywbc8c8cyqpevntpeoi8p7s07nqvkthskpkcbt6_BxDwv0T1mH_jatr047vztmhhmepoljnut3d1iu01mggu9s6vudtiamc5w3mntfsezbpsstq.jpg)
भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै
_ao92aZ2Sj4_lye9cyqlfisgocho5orirwgnw443hhbtbmcgqivccvxmoortyx3hjct0e4nu_d4V8ij7L2G_ntofy71uwwsnstolxrni0ezizyc7q0u2e54w0nnoaohxf5cohtpm79ygcb8k.jpeg)
मोरङ्ग गोठगाँउमा खुल्याे नबिल बैंकको २६६ औं शाखा

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ

नबिलले ल्यायो विशेष तीज अफर

प्रतिक्रिया