भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, जन्माउँछ संकट

दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।
१. घरमा आएका पाहुनाहरुलाई अतिथी गृह या ड्राईङ रुममा नै राख्नु पर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुदैन। यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ ईनर्जी आउँछ जसबाट पती पत्नीमा फाटो आउँछ ।
२. प्राय मनिसहरुलाई आफ्नै कोठमा वास बेसीन लगाउन मन पर्छ । तर यस्तो गर्नाले पति पत्नीबिच विश्वास कम हुदै जाछ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।
३. सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नीबचिको शान्ती भंग हुन्छ ।
४. सुत्ने कोठमाका कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस् ।
५. बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ ।
६.बेडमुनी राख्न नहुने अर्को कुरा हो बिजुलीका उपकारणहरु । यी सामानहरु कहिल्यै पनि बेडमुनी राख्नुहुदैन । यी सामानहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झडगा भईरहन्छ ।

औषधीय गुण बोकेको सिस्नोका फाइदा

बोगनभिलियाले गर्छ मधुमेह नियन्त्रण, यस्ताछन् अन्य फाइदाहरु

सबैको बगैँचामा रोपेको घण्टी फूल यी ४ रोगमा हुन्छ प्रभावकारी

तामाको भाँडामा राखिएको पानी पिउँदा हुन्छ यस्तो फाइदा

तुलसीको चिया : भगवानको रुप मात्र हैन कयौँ रोगको औषधि हो, यसलाई कसरी बनाउन…

के तपाई आँप खाएपछि बोक्रा फाल्नुहुन्छ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

केही मिनेट मात्र ध्यान गरे यसरी बद्लिन्छ जिन्दगी

प्रतिक्रिया