केही मिनेट मात्र ध्यान गरे यसरी बद्लिन्छ जिन्दगी

ध्यान सबैका लागि उपलब्ध सरल अभ्यास हो, जसले तनाव घटाउने, शान्तपना तथा स्पष्टता बढाउने र खुसी प्रवद्र्घन गर्छ। कसरी ध्यान गर्ने भन्ने विधि सीधा छ र यसबाट चाँडै फाइदा आउँछ । यहाँ तपाईंलाई अधिक समानता, स्वीकारोक्ति र आनन्दको बाटो सुरुआत गर्न आधारभूत तरिका सुझाइएको छ। यसका लागि गहिरो श्वास लिनुपर्छ र रिल्याक्स रहनका लागि तयार हुनुपर्छ ।
आधारभूत तथ्य : औपचारिक ध्यानका लागि समय छुट्याउनु भनेको दिनचर्या स्थापित गर्ने र अभ्यासमा सहज हुने महत्त्वपूर्ण तरिका हो। यदि दैनिक केही मिनेट मात्र ध्यान गर्ने हो भने पनि त्यसले जीवनमा ठूलो फरक पार्न सक्छ ।
कतिपय मानिसले ध्यानका लागि आफ्नो दैनिक दिनचर्याबाट समय छुट्याउनुपर्ने भनी गुनासो गर्छन्। ध्यानको अभ्यास महत्त्वपूर्ण औजार हो, जसले जस्तोसुकै तनावयुक्त अवस्थामा पनि तपाईंलाई वर्तमान क्षणप्रति सजग र सचेत बनाउँछ ।

औषधीय गुण बोकेको सिस्नोका फाइदा

बोगनभिलियाले गर्छ मधुमेह नियन्त्रण, यस्ताछन् अन्य फाइदाहरु

सबैको बगैँचामा रोपेको घण्टी फूल यी ४ रोगमा हुन्छ प्रभावकारी

तामाको भाँडामा राखिएको पानी पिउँदा हुन्छ यस्तो फाइदा

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, जन्माउँछ संकट

तुलसीको चिया : भगवानको रुप मात्र हैन कयौँ रोगको औषधि हो, यसलाई कसरी बनाउन…

के तपाई आँप खाएपछि बोक्रा फाल्नुहुन्छ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

प्रतिक्रिया