यी ५ गम्भीर रोगको औषधी हो कफी !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/coffee_vuvdo5Pfgr_yfsjtww7dsjb3u3qem2vsgs0p2syztryzxrznqy8zuls1clmuinlnfcmeqak_RZ2aJv2MxP_roo1zijr9akhixzhi1xd59lclmkw8rqtcwosvsvaq9pmryedfwfsy9viz808.jpg)
धेरजसो मानिसको दिनको सुरुवात विहान चिया वा कफीको चुस्कीसँगै हुन्छ । नेशनल कफी एशोसियसनका अनुसार ६३ प्रतिशत अमेरिकी विहान आँखा खुल्ने वित्तिकै कफी पिउँछन् । कफी पिउनुका थुप्रै फाइदा छन् जसको बारेमा तपाइले पहिला कहिल्यै नसुनेको पनि हुन सक्छ ।
१.स्वस्थ्य विशेषज्ञका अनुसार दूध नहालेको (ब्ल्याक) कफी दिनको दुई तीन कप पिउँदा लिभर अर्थात कलोजो रोगीका लागि फाइदाजनक हुन्छ । यसले भविष्यमा कलेजोको रोग लाग्ने संभावना पनि अत्यन्तै न्यून बनाइदिन्छ । कफीले मानिसको रोग प्रतिरोधी क्षमता बढाउन पनि मद्दत गर्दछ ।
२.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको मोटोपना कम गर्नु हो । कफी नियमित सेवन गर्नाले मोटापनाको समस्या झेलिरहका मानिसको वजन घटाउन मद्दत गर्दछ । कफीमा रहेको एक रसायनले लिभरमा बोसो लाग्न दिँदैन र वजन बढ्न पनि रोक्छ ।
३.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको ह्ृदय रोगबाट बच्नु हो । हरेक दिन तीनदेखि पाँच कप कफी पिउने व्यक्तिको ह्ृदय रोगबाट मृत्यु हुने खतरा २१ प्रतिशतसम्म कम हुने अध्ययनको निश्कर्ष छ ।
४.कफीले मधुमेहको खतरा पनि कम गर्छ । यदि दैनिक ४ कप कफी पिउने हो भने मधुमेह अर्थात सुगर रोग लाग्ने खतरा कम गर्नेछ ।
५.कफीले रगतमा एड्रेनालाइनको स्तर बढाउनेछ । यसलाई लडाइ या उडान हार्मोन भनिन्छ । जसले शरीरलाई तिब्र शारीरिक परिश्रमका लागि तयार पार्ने विज्ञहरुको भनाई छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_x2JSIknkPL_kxxn1zmio774pxc4wblfm6g5jbeikoul4kbyinbyv98yiggmyue1frrd7fbr.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_9gVmiAso4v_jfreksselabspaynczkggtvwk4acrha42fhoxpwqmpyiqv3smr7quvsqwkkm.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_MhYxat8y6S_itonchouo9fpiwwqtojzh8ubp5zlrwqpzveyjgyucp1hjjzrf9ahjpnyubbf.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया