यसरी थाहा पाउनुहाेस् केमिकल हालेकाे लिच्ची

काठमाडौं । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ? बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ ।

त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन । यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ । साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ । साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ । 

प्रतिक्रिया

सम्बन्धित