के तपाईंहरू चाउ-चाउ खानु हुन्छ ? ख्याल गर्नुस् है, डाक्टरले दिए यस्तो राम्रो सल्लाह
![](https://snowberry.prixacdn.net/media/gallery_folder/maxresdefault_F3N8nyRmoh_ecunhc8ou4csig6cdnq2yjabzyfxlcy8d5ouzbcdsh2knqcxqluxlchtvfbo.jpg)
धेरैजसो बाल`बालिकालाई उनीहरुका अभि`भावकले जङ्कफुड अर्थात पत्रु खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोरा`छोरी रोए भने या भनेको मानेनन् भने फका`उनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि शहर`सम्मको समस्या हो ।
चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवा|आमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थ्य`कर र अखाद्य छन् भन्ने ।पछिल्लो समय प्याकेटिङ खानेकुरा अत्या|धिक रुपमा खाइने र खुवाइने गरिन्छ । प्याकेटिङ खाना स्वस्थ्यकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छारा`छोरीको स्वास्थ्य प्रति खेलबाड गरको जन`स्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।
डा. उप्रेतीका अनुसार जन्मदिनमा काटिने केकमा पनि गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले खराब हो । मानव स्वास्थ्यका लागि चिनी एकदमै ठूलो शत्रु हो । चिनीले स्वास्थ्यमा ठूलो समस्या पारेको छ । चिनीले मधुमेह जस्ता दीर्घ`कालीन समस्या निमत्याउने गर्छ। प्याकेटिङ खानाले बच्चाको मानसिक, शारी`रिक, संवेगात्मक विकासमा रोक लागउ`नका साथै विभिन्न रोग पनि लगाउँछ ।
बच्चालाई मात्रै नभएर कसैलाई पनि जङ्क`फुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । प्याकेटिङ खाना जस्तै चाउचाउ, बिस्कुट, चकलेट, बजारमा पाइने चिसो पेय पदार्थले मानव शरीरमा नका`रात्मक असर गर्छ । डा. उप्रेतीका अनुसार चाउ`चाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्त`सुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसला`मा पनि हानि`कारक हुन्छन् । यसमा अजिना`मोटो हुन्छ जसले गर्दा हाड`जोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ ।
जङ्क`फुडले विषेशगरी मस्तिष्क, मुटु, मिर्गौला खराब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्त`सुस्त खराब गराउँछ र मुटु, मिर्गौलाका रोगले ग्र`स्त बनाउँछ ।तारे`का वा भु`टेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्य`कर हुँदैनन् किनकी एकपटक पकाइ`सकेको तेलमा दोस्रोपटक बनाउनु विष हुन्छ । बरम्बार तेलको प्रयोगले क्यान्स`र उत्पन्न गराउँछ ।
पछिल्लो समय बच्चाबच्चीमा कब्जियत र पाइल्सको सम`स्या देखिएको छ । कारण हो जङ्कफुड । स्कुल जाँदा खाजामा त्यहि प्याकेटिङ खाना र घरमा पनि त्यस्तै खानाका कारण पेट दुख्ने, हात खुट्टा कमजोर हुँदै जाने जस्ता समस्या बच्चामा देखिने गरेको छ ।
घरको बारीमा फला`उन सकिने सस्तो ,सजिलो र स्वास्थ्यका दृष्टिले पनि रेसादार तरकारी, दाल गेडागुडी खान छोडेर जङ्क|फुड खाने र खुवाउने चलनले अस्वस्थ्यकर जीवन|शैली र रोग निम्त्या|उँछ। – यो सामग्री बिन्दु शर्माले देशसञ्चार मा लेख्नु भएको छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_I9J4Mfy6AR_g2jpv83o6gat8otgmpbko1wrtgrxiszllppx7qdhswznklsl9gonkeawcjlz.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_jqIgV0C4vy_nh5gkghkezit2yc2ondakruttrhcv6t6nwonnw2rmhpbdvcsldby1nmwbty3.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_hgjxqVPEoh_pyz1kon2art0tmv2cxif4dpyyqepspm53hfgud1br46w5lzvgvgn0txdzzoj.jpg)
प्रतिक्रिया