जानि राख्नुहाेस् , कस्तो ओठ हुनेको कस्तो स्वभाव ?

काठमाडौं । मानिसलाई सुन्दर देखाउने महत्वपूर्ण अंग मध्ये ओठ पनि एक हो । ओठका बारेमा मानिसहरुले विभिन्न तरिकाबाट व्याख्या गरेपनि ओठ हेरेरै मानिसको स्वभाव पत्ता लाग्छ भन्ने कुरा तपाईलाई अनौठो लाग्न सक्छ । तर साँच्चै मानिसको ओठले उनको स्वभावबारे पत्ता लगाउने सकिन्छ ।
–गुलावी रंगका ओंठ हुने व्यक्ति कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता व्यत्तिलले आफ्नो क्षमताले सबैलाई आकर्षित गर्न सक्छन् ।
–जसको मोटा ओंठ हुन्छन्, त्यस्ता व्यक्ति रिसाहा स्वभावका हुन्छन् । उनीहरु साना साना कुरामा पनि रिसाईरहन्छन् । जिद्दी स्वभावका हुन्छन् र कहिलेकाँही यस्तै कुराले समस्या खडा गरिदिन्छ ।

–रातो रंगका चिल्ला र कलात्मक ओंठ हुने व्यक्ति हेर्दा सुन्दर र मिठो बोली भएका र कलाप्रेमी खालका हुन्छन् ।
–ओठ अलि उठेका छन् भने डरफोक हुन्छन् भने तलपट्टी धसिएका छन् यस्ताको स्वभाव रहस्यमयी हुन्छ ।
–ठूला ओंठ भएका मानिसहरु शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । यस्ता मानिसहरु छिट्टै रिसाउने र छिट्टै शान्त पनि हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित