भन्टा खाँदाका फाइदै फाइदा

भण्टा खादा हाम्रो स्वास्थ्यमा फाइदा हुने गर्दा छ । तर भाण्टाको सेवनले चिलाउने होइन यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्‍याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।

हाम्रो नेपाली समाजमा भण्टाभन्दा समन्य तय सबैलाई मन पर्ने तरकारीको रुपमा लिईन्छ । भण्टा तरकारी मात्र नभई स्वास्थ्यको लागि पनि निकै फाइदा जनक रहेको बिज्ञहरुको भनाइ छ । भण्टा तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।

१. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ र भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।
२.भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ ।
३. भाण्टाको सेवनले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।
४. न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।
५. यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

५. यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।
६. भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।
७. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।
९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।
१०. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।

प्रतिक्रिया

सम्बन्धित