किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी

काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न  आवश्यक छ ।  –भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । –एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।  – काटेको धनियाँलाई राम्रोसँग धुने ।  –एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

–पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।  –१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।  –यसरी सेलाएको पानी एक ग्लास पिउने ।  –दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ ।  –किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित