यस्ता व्यक्तीहरूले खानुहुँदैन दूध !

काठमाडौं । स्वस्थ मानिसले दूध तथा दूधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ ।  मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध खानु असुरक्षित मानिन्छ ।

दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । दूधमा फ्याट र क्यालोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले नखानु  राम्रो हुन्छ ।  भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने, यसमा गाईको दूधमा भन्दा दोब्बर फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित