एक करोडको पोशाक !

तपाँईले एउटा पोसाक कति मूल्य सम्मको किन्नु भएको छ ? एउटा पोशाक हजार, दश हजार वा एक लाखसम्म ? तर, एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको पोशाक तपाँईलाइ थाहा होला ?

फ्रान्समा बन्ने पोशाक एक करोड मूल्यभन्दा बढी पर्ने हुन्छ । उच्च कपडा निर्माता कम्पनि हउट कउटर एउटा यस्तो ब्रान्ड हो जसलाई फ्रान्सको उद्दोग मन्त्रालयले अनुमोदन गरेको छ । यसले उच्च व्यक्तिहरुका लागि कपडा उत्पादन गर्छ ।

कपडा पृथक हुन्छ र एउटै डिआइनको मात्र एउटा मात्र पोशाक निर्माण गर्छ । हातले बनाइने कपडाको मूल्य एक लाख डलरभन्दा माथिको मूल्य सम्म पर्छ । उक्त कम्पनिमा कडा नियम छ र २० जनामात्र कर्मचारी छन् ।

प्रतिक्रिया

सम्बन्धित