अत्यधिक मोटाएर चिन्तामा हुनुहुन्छ ? यसरी घटाउनुस् शरीरको तौल

स्वस्थ्य र फिट शरीर सबैलाई मन पर्छ । अत्याधिक मोटोपनाका कारण मानिसहरु चिन्तित हुने गरेका छन् । अत्याधिक बढेको तौल कसरी नियन्त्रण गर्ने भनेर मानिसहरु हरसम्भव प्रयासरत रहन्छन् । तर पनि तौल नियन्त्रण नभएर दिक्क हुन्छन् ।

यदि तपाईं पनि तौल घटाउने योजनामा हुनुहुन्छ भने आज हामी सहजैसँग तौल घटाउने उपायको विषयमा जानकारी दिँदै छौं ।

मोटोपना घटाउन यस्तो गर्नुस्

– हरेक बिहान दुई ग्लास मनतातो पानी पीउने,

– खाना खाएपछि आराम नगर्ने,

– खाना खानेवित्तिकै नसुत्ने,

– फाइबरयुक्त खाना खाने,

– घरमै बनाएको खाना खाने बानी गर्ने,

– नुन कम मात्रामा खाने,

– बिहान घाम लाग्नुअघि उठ्ने,

– बिहान २० देखि ३० मिनेट नियमित व्यायाम गर्ने,

– दैनिक कम्तीमा ३० मिनेट एकाग्र रहेर ध्यान गर्ने,

– सबैसँग घुलमिल हुने,

प्रतिक्रिया

सम्बन्धित