बुद्धका केहि त्यस्ता वाणीहरु, जसले मानव जीवनमा आमुल परिवर्तन ल्याउन सक्छ

संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध । उनका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ । यहाँ गौतम बुद्धका चर्चित २४ भनाईहरु प्रस्तुत गरिएको छ-

१. शान्ति आफैं भित्रबाट आउँदछ । यसलाई बाहिर नखोज ।
२. हामी जे सोच्दछौ उही बन्दछौं ।
३. यदी आफैंलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।
४. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

प्रतिक्रिया

सम्बन्धित