यी हुन् जिम ट्रेनर सुन्दरी, जसको फिगरले बनाउँछ दुनियाँलाई फिदा (हेर्नुस् तस्विरहरु)

काठमाडौं / अभिनेत्री वा मोडलहरु त सुन्दर हुन्छन् नै । यी बाहेक अन्य पेशामा सक्रिय युवतीहरु धेरै सुन्दर भए उनीहरुको निकै चर्चा चल्ने गर्छ । यस्तै एक युवती छिन् जो हिरोइन वा मोडल होइनन् तर उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन ।

उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।

यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी निकै प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

अहिले मुम्बइकी यी सुन्दरी जिम ट्रेनर यतिसम्म चर्चित छिन् कि उनको जिममा ग्राहक धानिनसक्नु छ । हरकोही उनीसँग जिम प्रशिक्षण लिन चाहन्छन् । उनका फोटोहरु सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।

हेर्नुस् तस्विरहरु


 

प्रतिक्रिया

सम्बन्धित