सुत्नेबेला नखानुहोस् यी फलफूल, लाग्नेछ गम्भीर रोग….

यस्तो अवस्थामा हामी तपाईंलाई कस्ता फल कतिबेला खाने भन्ने विषयमा जानकारी दिँदै छौं । दैनिक बिहान स्याउ खानुहोस्ः स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ । यदि स्याउ राती खानुहुन्छ भने पेक्टिनलाई पचाउन समस्या हुन्छ जसले एसिडिटिको समस्या हुनसक्छ ।

लञ्चपछि खानुहोस् केराः केरालाई लञ्च पनि खानुहोस् । यसले शरिरको प्रतिरोधी क्षमतालाई वृद्धि गर्दछ । केरा राती खाँदा पच्न समस्या हुने गर्दछ । आलु बिहान खानुहोस्ः आलू वा यसबाट बनेका खानेकुरा सकेसम्म बिहानको नाश्तामा खानुहोस् । आलुमा अत्यधिक क्यालोरी हुने भएकाले राती खाँदा तौल बढ्ने गर्दछ ।

सुत्नुअघि दुध पिउनुहोस्ः सुत्नुअघि दुध पिउँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मिठो निन्द्रा पनि लाग्ने गर्दछ । यद्यपी, तपाईं यदि बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउनसक्नुहुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित