यसरी बढाउनुहोस् आफ्नो स्मरण शक्ती

यी तल दिएका कुरा हरु लाइ दैनिक जिबन मा अनुप्रयोग गरेर आफ्नो स्मरण शक्ति लाइ बधाउछ ।–   एकोहोरो काम नगर्ने –   धूमपान तथा मद्यपान नगर्ने –    एकै पटक धेरै नखाने –    राति अबेरसम्म नपढ्ने –    बिहान पढ्ने –    जंकफुड सेवन नगर्ने   –    हरियो सागपात खाने –    ताजा फलफूल खाने –     दूध, दही खाने–    विहान हिँडडुल गर्ने   –    शारीरिक व्यायाम गर्ने –   समयमै सुत्ने र उठ्ने –मानसिक तनाव नलिने –  मनोरन्जन गर्ने

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित