घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !

काठमाडौं । नेपालको गाउँमा घिउ सर्वसुलभ पाइने चिल्लो पदार्थ हो । शहरी क्षेत्रमा गाउँमा कृषि पेशामा लागेका किसानहरुसँग घिउको भण्डार हुन्छ । तर , हामीसँग भएको स्रोत साधनको सही प्रयोग गर्न नजानेर हाम्रो जीवनमा समस्या हुने गर्दछ । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पुर्याउछ । घिउ खाएमा अनेक फाइदा मिल्छन् ।

घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।
कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।
यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गराउँछ । जसले गर्दा, हिँडडुल गर्नका लागि सहजता महसुस हुन्छ ।
घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।

यसले शरीरमा भिटामिन डी सोस्ने वातावरण सिर्जना गर्छ ।
घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबोलिक डिसअर्डरको खतरालाई कम गर्छ ।
घिउको सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि मद्दत गर्छ ।
घिउले शरीरलाई आनन्दमय बनाउनका साथै आरामदायी निद्रामा सहयोग पुयाउँछ ।
घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनसमेत यसको प्रयोग गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित