मुटु रोग, कोलेस्टेरोल, हृदयघात लाग्न नदिनेभए तातोपानी पिउने समय थाहा पाउनुहोस्

काठमाडौं । अहिले काडठमाडौं लगायत नेपालभर जाडो अचानक बढेको छ । जाडेबाट बच्चनको लागि न्यानो कपडा लगाउने पर्याप्त मात्रामा झेलीलो खानेकुरा जस्तैं गेडागुडीको रस खाने गर्नुपर्दछ । जाडोमा सबैंभन्दा धेरैं ख्याल गर्नुपर्ने कुरा हो पानी जाडोमा पानी पिउन मन लाग्दैन तर पानी जाडो होस् वा गर्मि दुबैं सजिनका लागि लाभदायक हुन्छ । बिहानै उठेर तातो पानी पिउनु स्वास्थको लागि निकै फाइदाजनक रहेको हुन्छ । तातो पानि विभिन्न रोगको लागि यो दबाइ हो । फ्रिजको पानि वा सधापानी खानुको तुलनामा तातो पानि खानु निकै राम्रो मानिन्छ । तातो पानि पिउनुको थुप्रै फाइदाहरु यसप्रकार छन् ।

बिहान खालिपेट वा राति सुत्ने समय तातो पानि पिउनाले पेट सफा हुन्छ र पेट सम्बन्धि बिमारी पनि ठिक हुन्छ । साथै पाचन शक्ति मजबुत हुन्छ । कब्जियत होस् या ग्यास यसले तपाईलाई सताउने छैन ।
यदि तातो पानी पिएपनि ठिक समय थाहा नभएको कारणले फ़ाइदालिन सक्नु सकिदैन त्यसैले पानिलाइ धेरै तातो पनि हैन चिसो पनि हैन पिउन सक्ने गरिको तातो खानु पर्छ किनकि यसले कब्जियत हुनबाट बचाउनुको साथै खानालाई पचाउन मदत गर्दछ ।
पानीलाई उभिएर नपिउनुहोस बसेर घुटुक घुटुक पिउनु पर्छ । र अर्को कुरा खाना खानु भन्दा आधा घण्टा अगाडिनै पानी पिउनुपर्छ र खाना खाइसाके पछि १ घण्टा पानी नपिउनुहोस ।
बिहान खालिपेटमा ३ वा ४ ग्लास तातो पानी खानु भएमा एसिडिटीबाट पनि मुक्त मिल्छ ।

बिहान खालिपेट तातो पानी पिउदा हाम्रो शरीरको रक्तसंचार राम्रो हुन्छ ।
घरि घरि सताई रहने खोकी ,शर्दिको समस्या पनि रहदैन । र हाम्रो शरीरमा नया शक्तिको संचार हुन्छ ।
शरीरको कुनै पनि भागमा ग्यासले गर्दा उत्पन्न हुने दुखाइलाइ ठिक गर्छ तातो पानीले ।
दम , बाडुली जस्तो समस्यालाई पनि तातो पानीले ठिक गर्न मदत गर्दछ ।
यदि तपाई आफ्नो अनुहार राम्रो र चम्किलो बनाउन चाहनुहुन्छ भने सधै बिहान खालिपेटमा तातो पानी पिउन थाल्नुस ।
तातो पानी मुटु रोगीको लागि पनि उपयोगी छ यसले नराम्रो कोलेस्टेरोल बढ्न दिदैन र रक्तसंचार राम्रो हुन्छ जसको कारण हृदयघातबाट बच्न सकिन्छ । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित