जाडोमा हातको स्याहार गर्ने घरेलु उपाय हेर्नुहोस (भिडियो सहित)

जाडोमा छाला सुख्खा हुने गर्छ । जाडोमा मोइसुरैजरको कमीले गर्दा अनुहार, हात र गोडा सबैको छाला सुख्खा हुन्छ। सबैभन्दा बढी सुख्खा हुने भनेको हातको छाला हो । भाडा माज्दा, लुगा धुदा , घरको काम गर्दा हातको छाला सुख्खा हुने को साथै हात फुट्ने , कालो हुने गर्दछ । कतिपय महिलालाई औला सुनिने , रगत जमेर औलाहरुमा निलो रंगको धब्बा बस्ने जस्ता समस्या पनि देखा पर्छन ।

त्यसैले जाडोमा हातलाई बिशेष ध्यान दिनुपर्छ । पानीको काम देरै गर्नाले हातमा छिट्टै चाउरि पर्ने समस्या पनि देखा पर्छ । त्यसैले सातामा वा १५ दिनमा एकपटक मेनिक्यौर गराउनुपर्छ । मेनिक्यौर गराउन हामी पालार धाउन पर्छ भन्ने छैन । घरेलु सामग्रीको प्रयोग बाट पनि मेनिक्योर गर्न सकिन्छ । मिनिक्योर गर्ने घरेलु बिधि हेर्न लाइ यो भिडियो लिंक खोल्नुहोस ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित