यसो गर्नुहोस् किडनी फेल हुनबाट सँधै बच्नुहुनेछ [पढेर सेयर गर्नुहोला]

एजेन्सी । मिर्गौला अर्थात किड्नी मानव शरिरको एउटा महत्वपूर्ण अ‌ंग हो । तर हाम्रो आफ्नै कारण र हाम्रो खानपाको अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाआज सामान्य जस्तै बनेको छ । किड्नी फेल हुनु भनेको किड्नी खुम्चनु हो । किड्नीमा रहेको नेफ्रोन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फोहोर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएको अवस्थामा नेफ्रोन्स थिचिनाले यसले राम्ररी फोहोर छान्न सक्दैन ।

यसो हुँदा हाम्रो शरिरमा रहेको विषाक्त पदार्थ क्रेटिना र युरियाका रुपमा रगतका माध्यमबाट शरिरमा फैलन्छ । यसैलाइ आधुनिक औषधि विज्ञानले किड्नी फेल भएको भन्दछ । र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्को बिकल्प यो विज्ञानसँग छैन । काली गेडी (परि गोलभेडा) जंगली बिही वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बोधन हुने यो झार नेपालमा जताततै पाइन्छ । अंग्रेजीमा कमन नाईट सिड र वैज्ञानिक नाम सोलनुम अम्रिकानुम मिल भएको यो झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् । यो वनस्पतीको पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनको दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहोस । र यस पछि सोनोग्राफी गराएर हेर्नुहोस ।

सावधानी माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र–पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित