निन्द्रा राम्रो लाग्दैन भने यस्तो खाना खानुस..

यदि तपाई पुरै रात निदाउनु हुन्न भने यस्तो खाना खानुस जसले तपाई आनन्दको निन्द्रा लाग्दछ। अक्सफोड यूनिभर्सिटिमा गरिएको खोजका आधारमा ओमेगा ३ फ्याटी एसिड युक्त खाना खानाले निन्द्र नलाग्ने समस्या हराउँदै जान्छ। ओमेगा ३ फ्याटि एसिड युक्त खाना जस्तै काउली,भटमास, ओखर, तोफु ,पालुङगो, ब्रोकाउली,स्ट्रबेरी आदि खानु पर्दछ । खोजमा बच्चाहरुमा गरिएको परिक्षणका आधारमा ३ फ्याटि एसिड युक्त खाना खुँवाउदा ब च्चाहरु भुसुक्कै निदाएका थिए ।

यसको आधारमा खोजले के पत्ता लगायो भने ओमेगा ३ फ्याटि एसिड युक्त खाना र निन्द्रमा गहिरो सम्बन्ध छ । खोजका अनुसार यहि फ्याटि एसिड युक्त खाना खानाले निन्द्र सम्बन्धी हुने समस्या तुरुन्तै सुल्झिने छ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित