४ दिनकी सुत्केरी बीच सडकमा छोडेर भाग्ने त्यो निर्दयी श्रीमानले हेर्ला यो गीत ? (भिडियो )

बीना बादीले आफ्नो जीवनमा आधारीत एक गीतमा स्वर दिएकी छन् । बादीले ‘सपना थियो भुरूरू उडिजाने’ गीत गाएकी हुन् । ड्रिम्स रेकडिङबाट बादीले पहिलो पटक गीतको सुरुवाती गरेकी छन् ।

गीतको लेखन र संगीत हेजनलले गरेका छन् । हेजनलले बादीको जीवनसंग मेल खाने गीत लेखेका हुन्। आफ्नो जीवनमा मात्र नभएर सबैको जीवनमा गीतले मेल खाने बादी बताउछिन् ।

पत्रकारीता र संगीतमा रुचि राखेकी रवीनाले गीत निकै राम्रो गाएकी छन् । उनी आफ्नो छोरालाई काखमा लिएरै स्टुडियोमा पुगेकी छन् ।श्यामबाट पनि एउटा छोरा जन्मियो ।

रबीनाले दास्रो श्रीमानबाट पनि खुसी पाइनन् । बेसाहारा भइ कति रात दिनहरु खुल्ला आकाश मुनी विताइन् । जे जस्तो दु : ख भएपनि सानो छोरालाई काखमा च्याप्न भने छोडिनन् । अहिले उनी सानो काखमा च्यापेरै गीत रकडिङ स्टुडियामा पुगेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित