के तपाइकाे नङ टाेक्ने बानी छ ? तुरून्त हटाउनुस : ज्यानै पनि जान सक्छ !

मानव शरिरकाे महत्वपूर्ण तथा शाैन्दर्य अंग मध्ये नङ पनि एक हाे । कतीपयले यसलार्इ संरक्षण गरेर राखेका छन भने कसैले काटेर फाल्ने गरेका छन यहा सम्मकी केहीले अाफ्नाे नङलाृइ बिश्वमाझ किर्तीमान कायम गर्दै गिनिज बुक अफ वर्ल्डमा नाम समेत दर्ता गराइसकेका छन । अाउनुहाेस हामी यही नङकाे बिषयमा केही चर्चा गराै ।

केहि मानिसकाे नङ टाेक्ने बानी हुन्छ तर उसलार्इ त्याे कुराकाे कुनै जानकारी हुदैन कि नङ टाेक्दा स्वास्थ्यकाे लागि कती खतरनाक छ भनेर । प्राय कुने तनाव या फुर्सदकाे बेला मानिसहरूमा याे बानी हुन्छ , नङ टाेक्नु स्वास्थ्यकालागि खतरनाक मात्र नभइ यस्ले ज्यानै लिन सक्छ ।

 नङ भित्र आँखाले देख्न नसक्ने साना–साना फोहोरहरु मुखको माध्यमबाट सिधै पेटमा जाने र विभिन्न किसिमका रोगहरु लाग्न सक्छ ।त्यही राेगकाे संक्रमण मानव शरिरमा फैलिएर अन्त्यमा क्यान्सर जस्ता खतरानक प्राणघातक सावित हुन सक्छ ।  यस्तो कार्यले शारीरको भित्री भागमा मात्रै नभई बाह्य छालालाई पनि असर पुग्ने देखिएको छ ।

नङ चपाउने बानीले त्यो वरपरको छाला गलेर नरम बन्छ र बाह्य किटाणुले सजिलै संक्रमण गर्न सक्छन् । त्यस्तै दाँत र गिँजामा पनि संक्रमण हुने खतरा बढ्नछ । नङ चपाउने बानीले व्यक्तिको आत्माविश्वास पनि कम भएको चिकित्सकहरूले बताउने गरेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित