खाली पेट चिया पिउनुहुन्छ , यस्ता छन् यसका असर

अधिकांस मानिसहरु तातो चियाको सौखिन हुन्छन् ।  अझ हामी अधीकांसकाे त विहानै खाली पेटमा चिया खाने बानी रहेकाे छ । खाली पेट मै चिया पिउनुहुन्छ भने यसले स्वास्थमा नकरात्मक असर पार्ने गर्दछ ।

असरहरु

१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठूलो असर भनेकाे एसीडिटि हो । खालि पेटमा तातो चियाको सेवनले पेटमा एसिडिटी पैदा गर्छ र पाचक रसहरुलाई प्रभावित पार्ने गर्दछ ।

२.चिया यदी धेरै उमालिएको छ भने यसले त स्वास्थको लागि अझै धेरै नोक्सान हुन्छ । धेरै उमाल्दा क्याफिनको मात्रा धेरै हुने् हुनाले पेटमा यसले असर गर्ने गर्दछ ।

३. खाली पेट चिया पिउनाले तपाईको भोक प्रभावित हुन्छ वा भोक लाग्न नै बन्द हुन्छ । यस्तो भएमा तपाई जरुरी पोषणबाट बञ्चित हुनु हुनेछ ।

४. पेट वा श्वासनली पोल्ने, वान्ता हुने या जिउ चिलाउने समस्याको एक मुल कारण पनि खाली पेट चिया पिउनु नै हो । यी समस्याहरुबाट बच्नको लागि चिया पिउनुभन्दा पहिले केही खान जरुरी हुन्छ ।

५. पाचन प्रणाली कमजोर हुनुको एक सबैभन्दा ठूलो कारण हो खालि पेटमा तातो चिया पिउनु । खासमा यो एक दुई पटक होइन कि सधैं बिहान बिहान खालि पेटमा चिया पिउनाले हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित