मान्छेको मन बदल्ने केही उत्कृष्ट भनाइहरु

” कपडा जति नै महंगो होस् या सस्तो

घटिया व्यवहारलाई लुकाउन सक्दैन ”

” मलाई जिन्दगीको अनुभव त त्यति थाहा छैन

तर यति कुरा अवस्य जान्दछु कि सानो मान्छे आवश्यक मौकामा ठूलो काम आउँछ ”

” सम्बन्ध र बाटो तब समाप्त हुन्छ

जब खुट्टा होइन दिल थाक्दछ ”

” जिन्दगीमा हमेशा दुई चिजलाई टाढा राख्नु

एउटा प्रेम र अर्को कसैसित नजदिकी ”

” कसैलाई थप्पड लगाउ तर आरोप नलगाउ ”

” निद्रा आउनको औषधीहरु हजार छन

नआउनको लागि एउटा माया नै काफी छ ”

” आमाको औषधीको खर्च छोरालाई मजबुरी लाग्छ

र सिगरेट को धुँवा त्यो भन्दा बढी जरुरी लाग्छ ”

” सच्चा मान्छेहरु प्रशंसा को आशा राख्दैनन किनकी

असली फुलहरु मा फरफ्युम लगाउने गरिदैन ”

प्रतिक्रिया

सम्बन्धित